लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-१२
- A
- A-
- A+
मिति
२०८१/११/१२ गते जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका वडा नं. ४ जिरो ड्याम बस्ने
बर्ष २९ को दिपेश थापालाई आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागु औषध
ब्युरो शाखा कार्यालय, सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई चेक जाँच
गर्दा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध
तौल ६२० मिलिग्राम सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको ।