लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-११
- A
- A-
- A+
दैलेख,
मिति २०८१।११।११ जिल्ला
दैलेख नारायण नगरपालिका वडा नं. ३ खुर्सानी बारी स्थित ऐ.ऐ.बस्ने बर्ष २६ को अनुपम
आचार्यले लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय, दैलेखबाट खटी गएको प्रहरी टोलीले खानतलासि गर्दा निजले आफु सुत्ने
कोठाको स्टीलको दराजमा लागु औषध (ट्रमाडोल ५ पत्तामा ४२ वटा क्याप्सुल र सेतो
कागजमा पोको पारेको ५ वटा खुल्ला गरी जम्मा ४७ वटा र नाईट्राजाईपम २ पत्ता, १४ वटा ट्याप्लेट सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैईरहेको ।