फरार प्रतिवादी पक्राउ ।
२०८१-११-०८
- A
- A-
- A+
रुकुम पश्चिम,
मिती
२०८१।११।०८ गते जिल्ला अदालत रुकुम पश्चिमको फैसला मिती २०८०।०३।१७ गतेको लागत नं.
१३९८ को लिखत किर्ते गरी अर्काको नामबाट परिक्षा दिएको मुद्दामा १ बर्ष कैद र १०,००० जरिवाना
तोकिएको फरार प्रतिवादी जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ स्थायी वतन भई हाल
जिल्ला बाँके कोहलपुर नगरपालिका २ बस्ने बर्ष ४३ को लोकेन्द्र बहादुर चन्दलाई
जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका १ शहिद मैदानबाट जिल्ला प्रहरी कार्यालय
रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित रुकुम पश्चिम जिल्ला
अदालतमा उपस्थित गराई ,कारागारमा
बुझाएको ।