लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०८
- A
- A-
- A+
सुर्खेत,
मिति
२०८१/११/०८ गते अन्दाजी ९ : ५० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका
११ सुब्बाकुना स्थित जिल्ला प्रहरी कार्यालय, सुर्खेत र लागुऔषध ब्युरो सुर्खेतबाट
खटिएको संयुक्त प्रहरी टोलीले ऐ. ऐ. बस्ने बर्ष २३ को मन बहादुर बादीले ब्राउन
सुगर जस्तो देखिने खैरो धुलो पदार्थ आफ्नै घरमा थालीमा राखी पुडिया बनाई राखेको
अबस्थामा फेला पारी नापतौल गर्दा शुद्ध तौल ५२० मिलिग्राम सहित नियन्त्रणमा लिइ आवश्यक
अनुसन्धान भैईरहेको ।