फरार प्रतिवादी पक्राउ ।
२०८१-११-०५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।११।०५ गते २२:०० बजेको समयमा सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ७८-०८१-०००८४ र मिति २०८०।११।१७ गतेको फैसलाले ६ महिना कैद ,१००००।-(दस हजार) जरिवाना तोकेको जवरजस्ती करणी उद्योग मुद्धाको फरार प्रतिबादि जिल्ला सुर्खेत पन्चपुरी न.पा.६ चतुरे बस्ने बर्ष २० को महेन्द्र सार्किलाइ इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलिले निजकै घर-वतनको बाटोमा हिडिरहेको अबस्थामा फेला पारी नियण्त्रणमा लिइ फैसला कार्यान्वयनको लागि सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाइएको ।