लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०५
- A
- A-
- A+
सुर्खेत-
मिति २०८१/११/०५ गते अन्दाजी २१:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्नगर न.पा.११ सुब्बाकुना चेक पोष्ट स्थित प्रहरी चौकी सुर्खेत र लागुऔषध ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको सयुक्त प्रहरी टोलीले छिन्चुबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०५१० न.को अटोलाई चेक जाँच गर्ने क्रममा जिल्ला सुर्खेत बि.न.पा.११ बस्ने बर्ष २२ को किरण बादीको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नाप तौल गर्दा शुद्ध १ ग्राम ८१० मिलिग्राम) फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।