लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/११/०४ गते अन्दाजी २१;३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्नगर न.पा.८ कालिञ्चोक स्थित करुवा
होटलमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ला.औ. ब्युरो सुर्खेत बाट खटिएको सयुक्त
प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष २४ को लथा सिजाली, ऐ.३ बस्ने
बर्ष अन्दाजी २९ को दिनेश बि.सी., जिल्ला जाजरकोट जुनिचादी
गा.पा.११ घर भइ हाल जिल्ला सुर्खेत बि.न.पा.८ भाडामा बस्ने बर्ष अन्दाजी २१ को
राजेन्द्र बस्नेत लाइ चेकजाच गर्दा लथा सिजालीको साथ बाट ब्राउन सुगर जस्तो देखिने
खैरो धुलो पदार्थ १ पुडिया (नाप तौल गर्दा सुद्ध ५० मिलिग्राम) फेला पारी
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।