लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/११/०४ गते अन्दाजी २०:५० बजेको
समयमा जिल्ला सुर्खेत वीरेन्द्नगर न.पा.१२ पदमपुर स्थित जिल्ला प्रहरी कार्यालय
सुर्खेत र लागुऔषध ब्युरो सुर्खेत बाट खटिएको सयुक्त प्रहरी टोलीले ऐ.ऐ. बस्ने
बर्ष२४ को बसन्त दर्लामी मगरलाई निजको घरमा चेकजाच गर्दा निजको साथ बाट ब्राउन
सुगर जस्तो देखिने खैरो धुलो पदार्थ१ पुडिया (नाप तौल गर्दा सुद्ध ५० मिलिग्राम)
फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।