लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-११-०१
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/११/०१ गते अन्दाजी १५;५० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्नगर न.पा.१२ तिनकुने चोक नजिक जिल्ला
प्रहरी कार्यालय सुर्खेत र लागुऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले जिल्ला
सुर्खेत वीरेन्द्रनगर न.पा.१० बस्ने बर्ष३८ को दुर्ब नेपाली र ऐ.१२ बस्ने बर्ष ३५
को बिजय कालुङको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल नभएको
२ पुडिया समेत फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।