फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-२५
- A
- A-
- A+
जाजरकोट,
मिति २०८१/१०/२५ गते
अन्दाजी १२:०० बजेको समयमा सम्मानित जाजरकोट जिल्ला अदालतले लगत नं. ३१५ मा
बहुबिवाह मुद्धामा ३ दिन कैद सजाय र रु १,०००(एक हजार)
जरिवाना भई फरार रहेकी जिल्ला जाजरकोट छेडागाड न.पा. ५ बस्ने बर्ष ३७ कि जयसरा
कुमारी बुढालाई ऐ.भेरी न.पा. ४ स्थीत सडकमा हिडिरहेको अवस्थामा विशेष सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले रित पुर्वक पक्राउ
गरी सम्मानित जाजरकोट जिल्ला अदालत बुझाइएको ।