लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-२२
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।१०।२२ गते अन्दाजी १३;१५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० बसपार्क नजिक जिल्ला
प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी
टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा जिल्ला बाँकै नेपालगञ्ज
उपमहानगरपालिका ११ स्थाई घर भइ हाल बिरेन्द्रनगर न.पा. १० खुमा मल्लको घरमा कोठा
भाडा गरी बस्ने बर्ष ४५ को बिप्बी कबाडियाको साथ बाट नाप तौल नभएको १(एक) पुडिया र
निजसंग संगै रहेको बि.न.पा. ११ बस्ने बर्ष ३४ को गंगे सुनारको साथबाट १(एक) पुडिया
ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भइरहेको ।