अवैध सामान बरामद ।
२०८१-१०-१९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/१०/१९ गते अन्दाजी ०८;५० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा न.पा ०५ बबई चेक पोष्ट स्थित अस्थाई
प्रहरी पोष्ट बबई सुर्खेतबाट चेकिङ डिउटी खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाँच
गर्ने क्रममा नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र. न.०६२८ न.को ई.भि गाडीले
फेन्सि आईटमको सामन कुर्ता सुरुवाल २९ पिस अन्दाजी मुल्य २६,१००।-
(छबिस हजार एक सय) बराबरको सामन बरामद गरी पोष्टको नियन्त्रणमा राखी गाडी गन्तव्य
स्थान तर्फ पठाईएको ।