लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-१५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।१०।१५ गते १७;५० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. ३ मुलपानीचोक नजिक जिल्ला
प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरी
टोलिले चेकजाच गर्ने क्रममा ऐ. बस्ने बर्ष ३६ को जिवन चन्दको साथबाट ११ पुरिया र
ऐ.बस्ने बर्ष ३३ को बिक्रम शाहिको साथ बाट ४ पुरिया गरी जम्मा १७ पुडिया (नापतौल
गर्दा शुद्ध तौल १ ग्राम ३६० मिलिग्राम) लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो
धुलो पदार्थ सहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।