लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-१४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।१०।१४ गते १७:३० बजेको समयमा जिल्ला सुर्खेत पन्चपुरी न.पा.५ बाबियाचौर स्थित विद्याज्योति हाइस्कुलको अगाडि गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी टोली खटिइ गइ सुर्खेत पन्चपुरी न.पा.५ चतुरे बस्ने बर्ष २९ को झंकर थापालाई बाटोमा हिडिरहेको अबस्थामा चेकजाच गर्दा निजको शरीरबाट नापतौल गर्दा शुद्द १.६८ ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु फेला पारी वरामद गरि निजलाइ नियन्त्रणमा लिइ आवश्यक अनुन्धान भईरहेको ।