फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१४
- A
- A-
- A+
कालीकोट,
मिति २०८१।१०।१४ गते अन्दाजी १५;०० बजेको समयमा निर्वाचन अपराध मुद्धाको फरार प्रतिवादी जिल्ला कालीकोट तिलागुफा नगरपालिका ०७ छाप्रे बस्ने बर्ष अन्दजी ६८ को रण बहादुर शाही मिति २०४४।०४।१९ गतेको जिल्ला अदालत मान्म कालिकोटको फैसलाले १ महिना कैद रु ३०० जरिवाना तोकिएको फरार प्रतिवादीलाई प्रहरी चौकी छाप्रे कालीकोटबाट खटिएको प्रहरी टोलीले निजको घर वतनमा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कालीकोट मार्फत सम्मानित जिल्ला अदालत कालीकोटमा बुझाइएको ।