फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३
- A
- A-
- A+
जाजरकोट,
मिति
२०८१।१०।१२ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला जाजरकोट साबिकको रग्दा
गा.बि.स.वडा नं.२ हाल नलगार्ड न.पा.९ तात्रा माईती घर बस्ने बर्ष ५४ की पिउसरी
बि.क.भन्ने आशा कामी लाई मानब बेचबिखन तथा ओसार-पसार मुद्दामा सम्मानित जिल्ला
अदालत जाजरकोटको मिति २०७४।११।२१ गतेको फैसल्ला आदेशले ४ बर्ष कैद सजाय भई भागी
फरार रहेकी लगत नं.७५ की निज प्रतिबादी आफ्नै माइती घर वतनमा लुकीछिपी बसेको
अबस्थामा इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज
प्रतिबादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला
अदालत जाजरकोटमा बुझाइएको ।