फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३
- A
- A-
- A+
जुम्ला,
मिति
२०८१।१०।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने
ओम बहादुर बुढाको छोरा वर्ष अन्दाजी २१ को डाँका चोरी मुद्दामा सम्मानित जुम्ला
जिल्ला अदालत जुम्लाको लागत नं ४९७ मिति २०८०।०८।२४ गतेको फैसलानुसार ३ वर्ष ४
महिना कैद र रु ३३,३३४ जरिवाना तोकिएको फरार
प्रतिवादी हिमाल बुढालाई प्रहरी चौकि झारज्वालावाट खटिएको प्रहरी टोलिले जिल्ला
जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ कृष्ण मन्दिर स्थित सडक खण्डमा हिडिरहेको
अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको
।