फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१०
- A
- A-
- A+
रुकुम
पश्चिम,
मिति
२०८१।१०।१० गते ११:३० बजेको समयमा जिल्ला अदालत रुकुम पश्चिमको फैसला मिति
२०८१।०२।१२ गतेको लगत नं.१३७६ को सवारी ज्यान मुद्धाको २ महिना कैद तोकिएको फरार
प्रतिवादि जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. १४ बस्ने वर्ष अन्दाजी ५३ को
बुद्धिराम खड्कालाई ऐ.१ खलंगा बजारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्विमबाट
खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत
रुकुम पश्चिम बुझाइएको ।