फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१०
- A
- A-
- A+
रुकुम
पश्चिम,
मिति
२०८१।१०।१० गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.७
साँख बस्ने बैदेसिक रोजगार ठगि मुद्धाको फरार प्रतिबादी वर्ष २६ को नबिन बुढा मगरलाई
निजको घर वतन बाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिई बैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ उपस्थितको लागी पठाईएको ।