फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१०
- A
- A-
- A+
रुकुम
पश्चिम,
मिति
२०८१।१०।१० गते १६:०० बजेको समयमा जिल्ला अदालत रुकुम पश्चिमको फैसला मिति
२०७३।११।०१ गतेको लगत नं.८६५ को बहुबिवाह मुद्दाको ११ महिना ९ दिन कैद रु.१०,०००।- जरिवाना तोकिएको फरार प्रतिवादि जिल्ला रुकुम पश्चिम सानिभेरी
गा.पा.५ बस्ने वर्ष अन्दाजी ४२ को गम बहादुर पुनलाई ऐ.१ खलंगा बजारमा जिल्ला
प्रहरी कार्यालय रुकुम पश्विमबाट खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत रुकुम पश्चिम बुझाइएको ।