फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१०
- A
- A-
- A+
रुकुम
पश्चिम,
मिति
२०८१।१०।१० गते १३:०० बजेको समयमा जिल्ला अदालत रुकुम पश्चिमको फैसला मिति
२०८१।०२।१२ गतेको लगत नं.१३७६ को सवारी ज्यान मुद्धाको ६ महिना कैद तोकिएको फरार
प्रतिवादि जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा २ बस्ने वर्ष अन्दाजी २३ को प्रेम
रसाईलीलाई ऐ.१ खलंगा बजारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्विमबाट खटिएको सादा
पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत रुकुम पश्चिम
बुझाइएको ।