फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-०६
- A
- A-
- A+
सल्यान
सम्मानित जिल्ला
अदालत सल्यानको मिति २०८१।०३।२६ गतेको फैसला आदेश लगत नं. ७१-०८०-००१७३ को
बहुबिवाह मुद्दाको २ बर्ष ६ महिना कैद र रू.२०,००० (बीस
हजार) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका -२
दहखोला घर भई हाल जिल्ला दाङ तुल्सिपुर उप-महानगरपालिका ६ गोलौरा बस्ने बर्ष अन्दाजी
३२ की तारा डाँगी के.सी. लाई मिति २०८१।१०।०६ गते जिल्ला प्रहरी कार्यालय, सल्यानबाट
खटिएको प्रहरी टोलिले निजको घर वतन बाट पक्राउ गरि फैसला कार्यान्वयनको सम्मानित
जिल्ला अदालत सल्यानमा बुझाइएको ।