फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-२७
- A
- A-
- A+
दैलेख,
मिति २०८१।०९।२७ गते
१९:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.१३ नलखोला स्थितबाट जिल्ला
अदालत दैलेखको लगत नम्वर ७५३ मिति २०७२।१७।१७ गतेको फैसलाले पुरूषको २ महिना सजाय
र महिलाको एक महिना ७ दिन कैद र दुबैको जरिवाना रू १०००/१००० तोकिएकोमा भागी फरार
रहेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी जिल्ला दैलेख डुङगेश्वर गा.पा.२
लाकुरी बस्ने बर्ष ५२ को जंग कामी र निजको श्रीमती बर्ष ४५ की मिना कुमारी
बि.क.लाई प्रहरी टोलीले निजहरूलाई नियन्त्रणमा लिई सम्मानित दैलेख जिल्ला अदालत
बुझाएको ।