अवैध सामान बरामद ।
२०८१-०९-१५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।१५ गते
अन्दाजी १९:४५ बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ अस्थायी प्रहरी पोष्ट बबई
सुर्खेत स्थित प्रहरी टोलीले नेपालगंज देखी सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१
ज ०६९३ नं.को ई.भि. भेन चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएका मुल्य रु.६३,६५० (तिर्सठ्ठी हजार छ सय पचास) बराबरको फेन्सी सामानहरु बरामद गरी अस्थायी
प्रहरी पोष्ट बबई सुर्खेत पोष्ट ल्याई राखीएको गाडी गन्तब्य स्थान तर्फ छोडिएको ।