लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-१२
- A
- A-
- A+
सुर्खेत
मिति २०८१।०९।१२ गते
२१:०० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-९ जहरे स्थित इलाका प्रहरी
कार्यालय छिन्चु सुर्खेतबाट खटिएको प्रहरी टोलिले ऐ बस्ने बर्ष २७ को प्रमोद गुरुङलाइ
शंका लागि चेकजाच गर्दा निजको साथ बाट लागुऔषध ब्राउउ सुगर जस्तो देखिने खैरो धुलो
पदार्थ ८ पुरिया (नापतौल गर्दा शुद्ध तौल ४०० मिलिग्राम) बरामद गरि निज प्रमोद
गुरुङ समेतलाई नियन्त्रनमा लिई इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेत ल्याई आवश्यक
अनुसन्धान भइरहेको ।