फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-०९
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०९।०९ गते
१२;४५ बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१२ भावर टोल स्थित जिल्ला
प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोलीले सम्मानित दैलेख जिल्ला अदालतको
लगत न. १२५१ र १ बर्ष कैद सजाय तोकिएको ऐ.ऐ. बस्ने बहु विबाह मुद्दाको फरार
प्रतिवादी बर्ष ३५ की गिता खत्रीलाई नियन्त्रणमा लिई सुर्खेत जिल्ला अदालत
बुझाइएको ।