अवैध सामान बरामद ।
२०८१-०९-०६
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०९/०६ गते
०९:३० बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ अस्थाई प्रहरी पोष्ट बबई चेकपोष्ट
स्थित चेकिङ डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा
नेपालगंज देखि सुर्खेत तर्फ जादै गरेको ना ६ ख १८४७ नम्वरको ट्रकबाट बिल भरपाई
नभएको अवैध सामान सुपर पावर सुर्ति चार बोरा अन्दाजी मुल्य रु ४३,००० (त्रिचालिस हजार) बराबरको बरामद गरी नियन्त्रणमा लिई गाडी गन्तब्य
स्थान तर्फ पठाईएको ।