फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-०५
- A
- A-
- A+
सल्यान,
समान्नित जिल्ला
अदालत सल्यानको मिति २०८०।०२।२३ गतेको फैसला आदेशले लगत न. ७१-०८०-०००४० रहेको
डाँका चोरी मुद्दामा ५ महिना २३ दिन कैद रू. २०,०००।–
रुपैया जरिवाना तोकीएको फरार प्रतिबादी जिल्ला सल्यान बागचौर नगरपालिका-११
घर भई हाल जिल्ला दाङ तुलसीपुर उप महानगरपालिका-९ बेलुवा बस्ने बर्ष २७ को
लोकेन्द्र वलीलाई मिति २०८१।०९।०५ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला प्रहरी
कार्यालय सल्यानबाट खटी गएको प्रहरी टोलीले निजको घर वतन बाट पक्राउ गरी सम्मानित
सल्यान जिल्ला अदालत बुझाइएको ।