लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०९-०५
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०९।०५ गते
अन्दाजी १८:०० बजेको समयमा जिल्ला जुम्ला गुठीचौर गाउपालिका-५ बस्ने दिपक सार्कीको
छोरा बर्ष अन्दाजी १३ को प्रज्वल सार्कीलाई चन्दननाथ नगरपालिका ५ स्थित तिला नदिको
छेउमा हिडीरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले
शंका लागी निज ब्यक्तिलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो
देखिने पर्दाथ (१ पुडीया) फेला पारी नियन्त्रणमा लिई थप आबश्यक अनुसन्धान भईरहेको ।