अवैध सामान बरामद गरिएको ।
२०८१-०९-०५
- A
- A-
- A+
सुर्खेत,
मिति२०८१/०९/०५ गते अन्दाजी
१०:४५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई चेकपोष्ट स्थित चेकिङ
डियुटीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा नेपालगंजबाट
जुम्ला तर्फ जादै गरेको क.प्र.०२००१ ख ०८८४ नं.को फोर्स गाडिमा बिल भरपाई नभएको
फेन्सि कपडा ३९ पिस अन्दाजी मुल्य ३३,४०० (तेत्तिस
हजार चार) बराबरको अबैध सामान बरामद गरी अस्थायी प्रहरी पोष्ट बबईमा ल्याई राखि
गाडी गन्तब्य स्थान तर्फ छोडिएको ।