अवैध सामान बरामद गरिएको ।
२०८१-०९-०४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०९/०४ गते
२१:०० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना चेकपोष्ट
स्थित चेकिङ डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा
नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२००१ ख १०६७ न.को ई.भि.गाडीमा ३२
पिस ऊनिको लेडिज कुर्ता सुरुवाल अन्दाजी मुल्य रु ११२,०००।–(एक लाख बाह्र हजार ) र चिनी ५० के.जी.अ.मुल्य
रु ६०००।– ( छ हजार) गरी जम्मा मुल्य रु ११८,०००।– ( एक लाख अठार हजार ) बराबरको बिल भरपाइ नभएको
अवैध सामान बरामद गरी प्रहरी चौकी सुब्बाकुनामा ल्याइ राखि गाडी गन्तब्य स्थान
तर्फ छोडिएको ।