फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-०४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०९/०४ गते
०७:४० बजेको समयमा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ कोलडाडा बस्ने वर्ष ३९
को ऋषिराम कामीलाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत न.००६४६ को लेनदेन बिगो
मुद्दाको २ बर्ष कैद तोकिएको फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट
खटिएको प्रहरी टोलिले निजको घरबाट निजलाई नियन्त्रणमा लिइ सम्मानित सुर्खेत जिल्ला
अदालत बुझाइएको ।