फरार प्रतिवादी पक्राउ ।
२०८१-०९-०३
- A
- A-
- A+
सल्यान,
मिति २०८१।०९।०३ गते
अन्दाजी १०:०० बजेको समयमा जिल्ला सल्यान सम्मानित जिल्ला अदालतबाट आपराधिक उपद्रव
गर्न नहुने मुद्दामा लगत न. ७१-०८१-००००७ मिति २०८१।०५।१२ गते को फैसला आदेशले
जनही एक महिना १५ दिन कैद र रु ५०००।– (अक्षरुपी
पाँच हजार रुपैया) जरीवाना तोकिएका जिल्ला सल्यान बागचौर नगरपालिका-७ बस्ने बर्ष
२९ को टिकाराम वली, ऐ. ऐ. बस्ने बर्ष २३ को भुम प्रसाद वली, ऐ.ऐ. बस्ने बर्ष ३२ को
झक्कु प्रसाद वली र ऐ.ऐ. बस्ने बर्ष १९ को भुपेन्द्र प्रकाश वली फरार प्रतिवादिहरुलाई
इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले निजको घर वतन बाट पक्राउ
गरी जिल्ला अदालत सल्यानमा बुझाएको ।