अवैध सामान बरामद ।
२०८१-०९-०१
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०९/०१ गते
अन्दाजी १२:०० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-०५ अस्थाई प्रहरी
पोष्ट बबइ चेक पोस्ट स्थित चेकिङ ड्युटी खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाँच
गर्ने क्रममा नेपालगञ्जदेखि जाजरकोटतर्फ जाँदै गरेको क.प्र ६८६० नं को फोर्स
गाडीले बिल भरपाई नभएको अवैध सामान कपडा अन्दाजी मूल्य ७७ हजार ९ सय ६० बराबरको
सामान बरामद गरि पोष्टको नियन्त्रणमा राखी गाडी गन्तव्यतर्फ छोडिएको ।