अवैध सामान बरामद ।
२०८१-०८-२७
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१\०८\२७ गते अन्दाजी १७;०० बजेको समयमा जिल्ला सुर्खेत भेरी गंगा नगरपालिका-०५ बबई चेक पोस्ट स्थित रत्न राजमार्ग सडक खण्ड अन्तरगत नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको क.प्र ०६३९ नं फोर्स गाडिलाई अस्थाई प्रहरी पोस्ट बबईको चेकिङ प्रहरी टोली चेक जाँच गर्ने क्रममा बिल भरपाइ नभएको अबैध सामान १३७ पिस ज्याकेट अन्दाजी मुल्य रु १६४४००।- ( एक लाख चौसठि हजार चार सय) बराबरको बरामद गरि नियन्त्रणमा लिई गाडि गन्तब्य स्थान छोडेको ।