फरार प्रतिवादी पक्राउ ।
२०८१-०८-२६
- A
- A-
- A+
दैलेख,
मिति २०८१।०८।२६ गते
अन्दाजी १९: ०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ५ बस्ने बर्ष
४१ की कमला सुनारको जाहेरीले सम्मानित जिल्ला अदालत दैलेखको मिति २०८१।०८।१९ गतेको
आदेशले चालु मुद्धाको पक्राउ पुर्जी जारी भईकी बैकीङ कसुर मुद्धाकी प्रतिबादी
दुल्लु नगरपालीका वडा नं. ७ बस्ने बर्ष ४५ की बिष्णा दानी पोख्रेललाई आफ्नै घरमा
लुकीछिपी बसेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको
प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिई पक्राउ गरी सम्मानित दैलेख जिल्ला अदालत
बुझाईएको ।