लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-२५
- A
- A-
- A+
सुर्खेत,
मिति२०८१/०८/२५ गते अन्दाजी २१:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजार नजिक रत्न राजमार्गमा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र०२००१ज०६९१ नं.को फोर्स गाडिलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा जिल्ला दैलेख ढुङ्गेश्चर गाउपालिका-०३ बस्ने धन बहादुर रावतको छोरा बर्ष १८ को लोचन रावल र जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-०३ तातोपानि बस्ने बर्ष २४ को बिकास के.सीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ पुडिया (नाप तौल गर्दा १ग्राम ४४० मलिग्राम) बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।