अवैध सामान बरामद ।
२०८१-०८-२४
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/८/२४ गते
११:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ चेकपोष्ट स्थित चेकिङ
डियुटीमा खटिएका प्रहरी टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा नेपालगंज देखि सुर्खेत
तर्फ जादै गरेको भे१ख ३१३२ नम्वरको फोर्स गाडीमा ४ बोरा सुपर पावर सुर्ती अन्दाजी
मुल्य ४५०००।–(पैतालिस हजार ) बराबरको बिल भरपाइ नभएको
अवैध सामान बरामद गरी अस्थाई प्रहरी पोष्ट बबईमा ल्याइ राखिएको गाडी गन्तब्य स्थान
तर्फ छोडिएको ।