लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१/०८/२५ गते
अन्दाजी २१:१५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक
रत्न राजमार्गमा नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र०२००१ज०६९१ नं.को
फोर्स गाडि लाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाचँ
गर्ने क्रममा जिल्ला दैलेख ढुङ्गेश्चर गा.पा ०३ बस्ने धन बहादुर रावतको छोरा बर्ष
१८ को लोचन रावल र जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा ०३ तातोपानि बस्ने बर्ष २४ को
बिकास के.सी.को साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ पुडिया (नापतौल
गर्दा १ ग्राम ४४० मलिग्राम) बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।