फरार प्रतिवादी पक्राउ ।
२०८१-०८-१६
- A
- A-
- A+
सल्यान, सम्मानित
जिल्ला अदालत सल्यानको मिति २०८०।१२।२२ गते को फैसला आदेशले लगत नं. ७१-०८०-०००१२२,१२३ को चेक अनादर मुद्दाको फरार प्रतिवादी जिल्ला सल्यान शारदा नगरपालिका-१
सितलपाटी बस्ने बर्ष ५१ को बरे खत्री लाई मिति २०८१।०८। १६ गते अ. १२:०० बजेको
समयमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिईएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक
कारवाहीको लागी सम्मानित जिल्ला अदालत सल्यानमा पेश गरिएको ।