फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-१३
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०७।१३ गते
१४:१० बजेको समयमा सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ७८-०७९-००१११ मिति
२०७८/१०/०६ गतेको फैसलाले रु ८२,०७०।-(अक्षेरेपि बयासि
हजार सत्तरी रुपैया) बिगो तोकेको “अवैध साल जात रुख कटान गरेको" मुद्धाको फरार
प्रतिबादी जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं.११ बस्ने वर्ष ३२ को नगेन्द्र
बहादुर साउदलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएका प्रहरी टोलीले
पक्राउ गरी फैसला कार्यान्वयनको लागि
सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाइएको ।