फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-१२
- A
- A-
- A+
सल्यान, सम्मानित
जिल्ला अदालत सल्यानको लगत न.७१-०८०-००१२९ को मिति
२०८०।१२।०७ गते को फैसला आदेशले ३ महिना कैद र रु.३,०००।- ( तीन हजार ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सल्यान कुमाख गाउँपालिका-१
बस्ने बर्ष ६५ की दिलधरी बुढालाई अस्थायी प्रहरी पोष्ट नेटा सल्यानबाट खटिएको
प्रहरी टोलिले निजको घर वतनबाट पक्राउ गरी सम्मानित सल्यान जिल्ला अदालत सल्यानमा
बुझाउने कार्य भईरहेको ।