फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-१३
- A
- A-
- A+
सुर्खेत, सम्मानित जिल्ला
अदालत सुर्खेतको लगत नं.२५३० मा २ महिना कैद र रू. २ हजार जरिवाना तोकिएको चेक
अनादर मुद्दाको फरार प्रतिबादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला
बस्ने बर्ष ४३ को हरी ब. बोहरालाई अस्थायी प्रहरी पोष्ट सहकारीचोक सुर्खेतबाट
खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतमा पेश
गर्ने कार्य भईरहेको ।