प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०७-०७

  • A
  • A-
  • A+
Share

जुम्ला,

मिति २०८१।०७।०७ गते १३:३५ बजेको समयमा चेक अनादर सम्बन्धी कसुर मुद्दामा सम्मानित जाजरकोट जिल्ला अदालत जाजरकोटको मिति २०७९।०९।२८ गतेको फैसलाले ६ (छ) महिना कैद सजाय तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला गुठिचौर गाउँपालिका वडा नं.०२ बस्ने बर्ष २६ को ईन्द्रजित बुढालाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिईएको प्रहरी टोलिले निजको घर वतनबाट पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाइएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।