फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-०३
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०७।०३ गते
अन्दाजी ११;१५ बजेको समयमा जिल्ला सुर्खेत
वीरेन्द्रनगर न.पा. ९ लाटिकोइली स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी
टोलीले सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. ४२२३ र ६ महिना कैद सजाय तोकिएको
ऐ. १६ बस्ने बर्ष ३० को दुर्गा थापा चेक अनादर मुद्धाको फरार प्रतिबादिलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याइ सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।