फरार प्रतिवादी पक्राउ ।
२०८१-०७-०३
- A
- A-
- A+
सल्यान,
मिति २०८०।०८।२० गते
सम्मानित सल्यान जिल्ला अदालतबाट फैसला भई १२ वर्ष कैद सजाय तोकिएको लगत नं.
७१-०८०-००१५६ जवरजस्ती करणी मुद्दाको फरार प्रतिवादी कालिमाटी गा.पा. ४ घोरचौर
बस्ने बर्ष २० को रामे भन्ने राम प्रसाद सापकोटालाई मिति २०८१।०७।०३ गते अन्दाजी ०८:५०
बजेको समयमा यस इलाका प्रहरी कार्यालय कालिमाटी सल्यानबाट खटि गएको प्रहरी टोलिले
निजको घर वतनबाट नियन्त्रणमा लिई निजलाई सम्मानित सल्यान जिल्ला अदालतमा बुझाइएको
।