प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०६-२८

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम,

मिति २०८१।०६।२८ गते अन्दाजी १३:०० बजे प्रहरी चौकी पुर्तिमकाडाँ रुकुम पश्चिमबाट खटि गएको प्रहरी टोलीले लगत नं. ९९२ को साधारण चोरी मुद्धाको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम सानिभेरी गाउपालिका -१  बस्ने वर्ष २३ को मिलन भन्ने खड्क बि.क. लाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्विममा ल्याइ सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश गरीएको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जुम्ला, मिति २०८१।१०।१३ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका ३ बस्ने ओम बहादुर बुढाको छोरा वर्ष अन्दाजी २१ को डाँका चोरी मुद्दामा सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको लागत नं ४९७ मिति २०८०।०८।२४ गतेको फैसलानुसार ३ वर्ष ४ महिना कैद र रु ३३,३३४ जरिवाना तोकिएको फरार प्रतिवादी हिमाल बुढालाई प्रहरी चौकि झारज्वालावाट खटिएको प्रहरी टोलिले जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं ५ कृष्ण मन्दिर स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको । 

फरार प्रतिवादी पक्राउ ।
२०८१-१०-१३

जाजरकोट, मिति २०८१।१०।१२ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला जाजरकोट साबिकको रग्दा गा.बि.स.वडा नं.२ हाल नलगार्ड न.पा.९ तात्रा माईती घर बस्ने बर्ष ५४ की पिउसरी बि.क.भन्ने आशा कामी लाई मानब बेचबिखन तथा ओसार-पसार मुद्दामा सम्मानित जिल्ला अदालत जाजरकोटको मिति २०७४।११।२१ गतेको फैसल्ला आदेशले ४ बर्ष कैद सजाय भई भागी फरार रहेकी लगत नं.७५ की निज प्रतिबादी आफ्नै माइती घर वतनमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलीले निज प्रतिबादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालत जाजरकोटमा बुझाइएको ।