फरार प्रतिवादी पक्राउ ।
२०८१-०६-२७
- A
- A-
- A+
सल्यान,
सम्मानित जिल्ला
अदालत सल्यानको लागत न. ७१-०८०-०००७१
मा मिति २०८०।०३।२८ गतेको फैसला
आदेशले २
बर्ष कैद र रु.४०,०००।– (चालिस हजार ) जरिवाना
सजाय तोकिएको ठगी मुदाको फरार प्रतिवादी जिल्ला सल्यान वनगाड कुपिण्डे नगरपालिका-९ स्वारा बस्ने बर्ष २९ को
गणेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय
सल्यानबाट खटिएको प्रहरि टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालत सल्यानमा पेश
गर्ने कार्य भईरहेको ।