फरार प्रतिवादी पक्राउ ।
२०८१-०६-२८
- A
- A-
- A+
रूकुम
पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लगत
नं. ९९२ को साधारण चोरी मुद्धाको १५ दिन कैद तोकेको फरार प्रतिवादी जिल्ला रुकुम
पश्चिम सानिभेरी गाउँपालिका-१
बस्ने वर्ष २३ को खड्क बि.क. लाई आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम ल्याई सम्मानित जिल्ला
अदालत रूकुम पश्चिम पेश गरिएको ।