फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-२८
- A
- A-
- A+
सुर्खेत,
मिति २०८१।०४।२८ गते अन्दाजी १३;०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. १० बस्ने बर्ष १९ बिर बहादुर नेपालीलाई सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. ४११७ बमोजिम ९५९५(नौँ हजार पाँच सय पन्चानब्बे) जरीवना तोकेको अभद्र व्यबहार मुद्धाको फरार प्रतिबादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोलीले निजको घरबाट नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत बुझाएको ।